Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रधिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस सुरु हुने 

प्रधिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस सुरु हुने 

images

इच्छाकामना न्युज

२८, माघ २०७७
प्रधिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस सुरु हुने 
images

काठमाण्डौ, २८ माघ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट फेरि बहस हुने भएको छ। संवैधानिक इजलासमा हिजो एकदिन स्थथित भएको बहस आजबाट पुनः सुरु हुने भएको हो । 
यसअघि हिजो एकदिनका लागि बहस रोकिएको थियो । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा हिजो बहस रोकिएको हो । माघ ४ गतेदेखि जारी निरन्तर सुनुवाइमा निवेदकका कानुन व्यवसायीले बहस सकेपछि अहिले प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेका छन् । ती मुद्दामाथि ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । 

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०९:३२:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology