Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

न्यूयोर्कमा ओली मोदी भेट, दुईदेशबीचको सम्बन्धमा थप बलियो भएको विश्वास

न्यूयोर्कमा ओली मोदी भेट, दुईदेशबीचको सम्बन्धमा थप बलियो भएको विश्वास

images

इच्छाकामना न्युज

७, आश्विन २०८१
न्यूयोर्कमा ओली मोदी भेट, दुईदेशबीचको सम्बन्धमा थप बलियो भएको विश्वास
images

काठमाडाैं। अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको भेट भएपछि मोदीले नेपाल र भारतको सम्बन्ध मजबुद भएको टिप्पणी गरेका छन्।

सामाजिक सन्जालमा ओलीसँगको भेटको तस्बिर राखेर मोदीले यस्तो लेखेका हुन्। मोदीले लेखेका छन, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसग न्यू योर्कमा धेरै राम्रो भेट भयो । भारत नेपाल सम्बन्ध धेरै मजबुद छ । हामीले यसलाई अझ गति दिन खोजीरहेका छौ। हाम्रा भेटका मुद्दाहरुमा उर्जा, प्रविधि र व्यापारमा केन्द्रित थिए।’

images
प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - ०८:२७:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology