Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामनाका दुर्गा कडेल राष्टिय फलफुल तथा तरकारी थोक व्यवसायी संघ कास्कीको अध्यक्षमा निर्वाचित

इच्छाकामनाका दुर्गा कडेल राष्टिय फलफुल तथा तरकारी थोक व्यवसायी संघ कास्कीको अध्यक्षमा निर्वाचित

images

इच्छाकामना न्युज

६, आश्विन २०८१
इच्छाकामनाका दुर्गा कडेल राष्टिय फलफुल तथा तरकारी थोक व्यवसायी संघ कास्कीको अध्यक्षमा निर्वाचित
images

पोखरा । चितवनको इछाकामना गाउँपालिका ५ मुग्लिङ बजार स्थायी घर भै हाल पोखरामा बसोबास गर्दै आईरहेका दुर्गा प्रसाद कंडेल राष्टिय फलफुल तथा तरकारी थोक व्यवसायी संघ कास्कीको अध्यक्षमा निर्वाचित भएका छन् । 

संघको शुक्रबार सम्पन्न १० औं अधिवेशनले कडेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

images
प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - ०९:२९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology