Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड प्रदान

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड प्रदान

इच्छाकामना न्युज

३, आश्विन २०८१
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान  ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड प्रदान
images

दमौली। तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई ‘आउटस्ट्यान्डिङ लोकल गभर्नेस’ अवार्ड प्रदान गरिएको छ।

images
images

सिजन मिडिया नेपालले स्थानीय सरकारमा उत्कृष्ट कार्य गरेबापत चुमानलाई उक्त अवार्ड प्रदान गरेको हो ।

काठमाडौमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले चुमानलाई उक्त अवार्ड प्रदान गरेका छन् ।

images
प्रकाशित मिति :आश्विन ३, २०८१ बिहिवार - ०८:१६:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology