Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

मनकामना केबलकार दुई महिनापछि सञ्चालनमा आउदै, असोज १ गतेदेखि चल्ने

मनकामना केबलकार दुई महिनापछि सञ्चालनमा आउदै, असोज १ गतेदेखि चल्ने

images

इच्छाकामना न्युज

२५, भाद्र २०८१
मनकामना केबलकार दुई महिनापछि सञ्चालनमा आउदै, असोज १ गतेदेखि चल्ने
images

कुरिनटार ।   नेपालको पहिलो केबलकार मनकामना केबलकार असोज १ गतेबाट पुन : नियमित सञ्चालनमा आउने भएको छ ।मनकमना दर्शन प्रा.लि.ले  डिजिटल  प्रणालीमा स्तरोन्नतिका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द  गरेको थियो ।  

२६ बर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालन हुदैँ आएको  केबलकार  डिजिटल डि कनेक्ट सिस्टममा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ।  अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट आएका दक्ष  इन्जिनियर तथा प्राविधिकहरुबाट डिजिटल प्रणालीमा रुपान्तरण गर्ने कार्य सम्पन्न भई परिक्षण समेत भइसकेको कमपनीले जनाएको छ । 

images
प्रकाशित मिति :भाद्र २५, २०८१ मंगलवार - २१:०४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology