Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

फिस्लिङ नजिकै पहिरो जादा अवरुद्ध मुग्लिन-नौबिसे सडक दुइतर्फी सञ्चालनमा

फिस्लिङ नजिकै पहिरो जादा अवरुद्ध मुग्लिन-नौबिसे सडक दुइतर्फी सञ्चालनमा

images

इच्छाकामना न्युज

३०, श्रावण २०८१
फिस्लिङ नजिकै पहिरो जादा अवरुद्ध मुग्लिन-नौबिसे सडक दुइतर्फी सञ्चालनमा
images

कुुरिनटार । अविरल बर्षासगैँ खसेको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीका अनुसार  विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक दुइतर्फी सञ्चलनमा आएको हो । 

चितवनको इच्छाकामना ३ स्थित चुम्लिङ्गटारमा बुधबार बिहान  ७ बजे  ढुङ्गासहित पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध बनेका थिए  । अहिले  पहिरो पञ्छाएपछि  सडक दुइतर्फी सुचारु भएको उहाँले बताउनुभयो । 

यसैबिच  मौवाखोला र केबलकार नजिक सडक एकतर्फी अवरुद्ध बनेका थिए ।  ती दुबै स्थानको पहिरो हटाई दुइतर्फी सञ्चालनम आएको प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - ०९:२३:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology