Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

आँबुखैरेनीमा एकैठाउँमा दुई वटा बस अनियन्त्रित भएर दुर्घटना, १३ जना घाईते

आँबुखैरेनीमा एकैठाउँमा दुई वटा बस अनियन्त्रित भएर दुर्घटना, १३ जना घाईते

images

इच्छाकामना न्युज

२६, श्रावण २०८१
आँबुखैरेनीमा एकैठाउँमा दुई वटा बस अनियन्त्रित भएर दुर्घटना, १३ जना घाईते
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ मिलनचोकमा दुई वटा बस अनियन्त्रित भएर दुर्घटना भएको छ । आज बिहान करिब ८ बजेको समयमा १ मिनेटकै अन्तरालमा करिब १ सय मिटरको फरकमा दुई वटा बस दुर्घटनामा परेको हो ।

454775330_1536211657248629_7750824815198177505_n.jpg

लमजुङबाट नारायणगढ तर्फ जादै गरेको ग १ ज ८२९४ नम्बरको बिद्युतीय माइक्रो बस र दमौलीबाट मुग्लिन तर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनिबस आफै अनियन्त्रित भै सडकमा पल्टिएको हो । 

454663188_1536211563915305_4015169261979772477_n.jpg

उक्त दुर्घटनामा परि १३ जना यात्रुहरु घाईते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । यस्तै घाईतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भैरहेको पनि प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०८१ शनिवार - ११:२९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology