Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

अवैध लागुऔषध सहित आँबुखैरेनीबाट प्रबिण गुरुङ पक्राउ

अवैध लागुऔषध सहित आँबुखैरेनीबाट प्रबिण गुरुङ पक्राउ

images

इच्छाकामना न्युज

२५, श्रावण २०८१
अवैध लागुऔषध सहित आँबुखैरेनीबाट प्रबिण गुरुङ पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन ।  पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित बेनिटारबाट सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. २ बस्ने वर्ष २८ को प्रबिन कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। निजको साथबाट प्रहरीले लुकाई छिपाई ल्याएको डाइजेपाम, फेनरागन र नुफिन गरी ४२ थान एम्पूल नियन्त्रित लागु औषध बरामद गरेको छ । 

पक्राउ परेका गुरुङलाई  जिल्ला अदालत, तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । 

images
प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - २२:१७:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology