Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आज देखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु 

आज देखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु 

इच्छाकामना न्युज

२६, माघ २०७७
आज देखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु 

काठमाण्डौ, २६ माघ । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आज देखि पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई लगाउन सुरु गरेको छ । आज देखि फ्रन्टलाइनमा खट्ने पत्रकार र कुटनीतिक नियोगका कर्मचारीलाई खोप लगाउन सुरु गरिएको हो । 
काठमाडौंमा निजामति कर्मचारी अस्पतालमा पत्रकारहरूलाई खोप लगाउने व्यवस्था मिलाइएको छ ।  कोभिड १९ विरुद्धको खोप लगाएपछि पत्रकारहरूले खुशी व्यक्त गरेका छन् । पत्रकारहरूले फ्रन्टलाइनमा काम गर्ने अन्य पेशा तथा वृद्धवृद्धा उमेर समूहका व्यक्तिहरूलाई पनि छिटो भन्दा छिटो कोभिड–१९ विरुद्धको खोप दिन सरकारसँग आग्रह गरेका छन् ।

images

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - २०:४३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology