Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

फिस्लिङको पहिरो पन्छाई मुग्लिङ–नागढुङ्गा सडक सुचारु

फिस्लिङको पहिरो पन्छाई मुग्लिङ–नागढुङ्गा सडक सुचारु

images

इच्छाकामना न्युज

७, श्रावण २०८१
फिस्लिङको पहिरो पन्छाई मुग्लिङ–नागढुङ्गा सडक सुचारु
images

फिस्लिङ । लेदो सहितको पहिरो खसेर बिहानैदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिङ–नागढुङ्गा सडक सुचारु भएको छ ।

उक्त सडक खण्डमा पर्ने इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा आज बिहान करिब पौने ५ बजे लेदोसहितको पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

अवरुद्ध राजमार्गको पहिरो पन्छाएर बिहान ७ः५० बजेदेखि सुचारु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिङ्गले जानकारी दिएको छ।

images
प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - ०८:०९:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology