Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

मुग्लिन-नौबिसे सडक : हुग्दिखोलामा पहिरो जादा दुइतर्फी बन्द, मौवाखालामा भने एकतर्फी

मुग्लिन-नौबिसे सडक : हुग्दिखोलामा पहिरो जादा दुइतर्फी बन्द, मौवाखालामा भने एकतर्फी

images

इच्छाकामना न्युज

२८, आषाढ २०८१
मुग्लिन-नौबिसे सडक : हुग्दिखोलामा पहिरो जादा दुइतर्फी बन्द, मौवाखालामा भने एकतर्फी
images

कुरिनटार । गएराती देखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-नौबिसे सडक खण्ड बिहानै देखि अवरुद्ध बनेको छ । उक्त सडकखण्डको धादिङ स्थित बेनिघाट रोराङ गाउँपालिका १० हुग्दिखोलामा र चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोला पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।FB_IMG_1720668156587.jpg यद्यपि अहिले मौवाखोलाको भने पहिरो पञ्छाई एकतर्फी सञ्चालनमा ल्याएको  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीले जानकारी दिए ।  सडक दुई तर्फी सञ्चालन गर्न भने समय  लाग्ने उनले  बताए । 

images
प्रकाशित मिति :आषाढ २८, २०८१ बिहिवार - ०९:२०:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology