Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

युवामैत्री स्थानीय शासनका लागी गोरखाको शहिद लखनमा बहस पैरवी कार्यक्रम

युवामैत्री स्थानीय शासनका लागी गोरखाको शहिद लखनमा बहस पैरवी कार्यक्रम

images

इच्छाकामना न्युज

१८, आषाढ २०८१
युवामैत्री स्थानीय शासनका लागी गोरखाको शहिद लखनमा बहस पैरवी कार्यक्रम
images

घैरुङ । गोरखाको शहिद लखन गाउँपालिकामा युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्को समन्वय तथा गाउँपालिकाको आयोजनामा आईतबार गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । 

448802450_492847316450822_9201286114640544823_n.jpg

गाउँपालिकाको अध्यक्ष रमेशबाबु थापा, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, शिक्षा अधिकृत राजेन्द्र खनाल लगायत सय भन्दा बढि युवाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको बहस अन्तरक्रियात्मक ढङ्गबाट राष्ट्रिय युवा परिषद्का रन्जन पौडेलले संचालन गरेको थियो । 

युवा मैत्री निति योजना कार्यक्रम, कानुनका सन्दर्भमा भएका अभ्यास, आगामी कार्ययोजना र दिर्घकालिन लक्ष्यका सन्दर्भमा छलफल गर्ने कार्यक्रमको उद्देश्य रहेको शहिद लखन गाउँपालिकाका शिक्षा शाखा अधिकृत राजेन्द्र खनालले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ १८, २०८१ सोमवार - ०९:०९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology