Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

युरोकप-२०२४ : अर्जेन्टिनाको विजयी सुरुआत

युरोकप-२०२४ : अर्जेन्टिनाको विजयी सुरुआत

images

एजेन्सी

८, आषाढ २०८१
युरोकप-२०२४ : अर्जेन्टिनाको विजयी सुरुआत
images

साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। 

शुक्रबार बाट सुरु भएको यस प्रतियोगिताको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडामाथि २–० को सहज जित हासिल गरेको हो।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए।

४९औं मिनेटमा म्याक एलिस्टरको पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। ८८औं मिनेटमा लिओनल मेसीको पासमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को जित दिलाए।

 जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ

अब अर्जेन्टिनाले अर्को खेल जुन २६ मा चिलीविरुद्ध खेल्ने तालिका रहेको छ। त्यस्तै क्यानडाले पनि जुन २६ मा पेरुविरुद्ध खेल्ने छ।

images
प्रकाशित मिति :आषाढ ८, २०८१ शुक्रवार - ०८:२८:३१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology