Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

वडा सदस्य मनोज श्रेष्ठको पहलमा आँबुखैरेनीका ब्रेस्ट क्यान्सर बिरामीको उपचारको लागि करिब ५ लाख संकलन

वडा सदस्य मनोज श्रेष्ठको पहलमा आँबुखैरेनीका ब्रेस्ट क्यान्सर बिरामीको उपचारको लागि करिब ५ लाख संकलन

images

इच्छाकामना न्युज

२२, जेठ २०८१
वडा सदस्य मनोज श्रेष्ठको पहलमा आँबुखैरेनीका ब्रेस्ट क्यान्सर बिरामीको उपचारको लागि करिब ५ लाख संकलन
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडासदस्य मनोजकुमार श्रेष्ठले ब्रेस्ट क्यान्सर पिडित बिरामीको लागि करिब ५ लाख रुपैयाँ आर्थिक संकलन गरिदिएका छन् । 

आँबुखैरेनी ३ तल्लो बजार निवासी ब्रेष्ट क्यान्सर पिडित अनु श्रेष्ठको उपचारको लागि वडासदस्य श्रेष्ठ पहलमा विभिन्न संघ सस्था तथा व्यक्ति हरुबाट अहिलेसम्म नगद  ४ लाख ८९ हजार ५ सय ९२ रुपैयाँ आर्थिक सहयोग संकलन गरिदिएका हुन् । 

संकलित रकम वडा सदस्य श्रेष्ठले ब्रेस्ट क्यान्सर पिडित बिरामी अनु श्रेष्ठको श्रीमान गणेश श्रेष्ठलाई सोमबार हस्तान्तरण गरेका छन् ।

images
प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - ०७:४६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology