Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

बैदेशिक रोजगार ठगी आरोपमा गोरखा शहिद लखनका एक व्यक्ति पक्राउ

बैदेशिक रोजगार ठगी आरोपमा गोरखा शहिद लखनका एक व्यक्ति पक्राउ

images
बैदेशिक रोजगार ठगी आरोपमा गोरखा शहिद लखनका एक व्यक्ति पक्राउ
images

काठमाण्डौ । बैदेशिक रोजगारमा कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–९ घर भई हाल काठमाण्डौ सामाखुशी बस्ने ३३ बर्षीय रामेश्वर काप्री रहेको प्रहरीले जनाएको छ ।

आकर्षक तलवको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै वेरोजगार युवायुवतीहरुसँग एक लाख रकम लिएर सम्पर्क विहीन भएको भन्दै उनीहरु बिरुद्ध जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा बिहीवार उनलाई बौद्धबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागी बैदेशिक रोजगार बिभाग पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

images
प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - २१:५५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology