Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अमेरिकाले मारियामाथि प्रतिबन्ध लगाउन थाल्यो तयारी

अमेरिकाले मारियामाथि प्रतिबन्ध लगाउन थाल्यो तयारी

एजेन्सी

१४, माघ २०८०
अमेरिकाले मारियामाथि प्रतिबन्ध लगाउन थाल्यो तयारी

अमेरिका । भेनेजुएलाको सर्वोच्च अदालतले यस वर्षको निर्वाचनका लागि उम्मेदवार विपक्षी राष्ट्रपतिलाई अयोग्य ठहराएपछि अमेरिकाले शनिबार चेतावनी दिएको छ।

images

उमेद्वार मारिया कोरिना मचाडोमाथि शुक्रबारको प्रतिबन्धपछि संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथिको प्रतिबन्धको "हाल समीक्षा" गरिरहेको विदेश मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले पछिल्लो घटनाक्रम र प्रजातान्त्रिक विपक्षी उम्मेद्वारहरू र नागरिक समाजको हालको राजनीतिक गतिविधिको समीक्षा गरेको उल्लेख गरेको छ ।

images
प्रकाशित मिति :माघ १४, २०८० आइतवार - ०८:४५:३४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology