Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

छेवरको निम्तो मान्न गएका देवघाटका आश गुरुङको भिरबाट लडेर मृत्यु

छेवरको निम्तो मान्न गएका देवघाटका आश गुरुङको भिरबाट लडेर मृत्यु

इच्छाकामना न्युज

१९, मंसिर २०८०
छेवरको निम्तो मान्न गएका देवघाटका आश गुरुङको भिरबाट लडेर मृत्यु

देवघाट । देवघाट गाउँपालिका वडा नम्बर ५ माथिल्लो बगन्दी बस्ने बर्ष ७७ को आश बहादुर गुरुङको भिरबाट लडेर मृत्यु भएको छ ।

images

गुरुङको आफन्तको छेवरमा गएकोमा घर नआएकोले खोजतलास गर्ने क्रममा मंगलबार विहान करिब ७ बजेको समयमा सोही ठाउँ स्थित साउनेपानीको भिरबाट अन्दाजी २ सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०८० मंगलवार - २१:३७:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology