Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तमू समाज मकाउको अध्यक्षमा पुनः लिलबहादुर गुरुङ चयन

तमू समाज मकाउको अध्यक्षमा पुनः लिलबहादुर गुरुङ चयन

images

इच्छाकामना न्युज

३, कार्तिक २०८०
तमू समाज मकाउको अध्यक्षमा पुनः लिलबहादुर गुरुङ चयन
images

काठमाडौं । गुरुङ (तमू) समाज मकाउको अध्यक्षमा पुनः लिलबहादुर गुरुङ निर्वाचित भएका छन् ।

२०२३ अक्टोबर १९ तारिख बिहीबारका दिन भएको समाजको ऐतिहासिक तेस्रो अधिवेशनबाट अध्यक्ष पुनः लिलबहादुरलाई निर्विरोध निर्वाचित गरेको हो ।

गोराको पुरानो घर स्याङ्जा फेदीखोला गाउँपालिका शिरस्वारा हो भने हाल पोखरामा बस्छन, केही वर्षदेखि मकाउमा कार्यरत छन् ।

नवनिर्वाचित कार्यसमिति नामावली–

१, अध्यक्ष – लिल बहादुर गुरुङ (गोरा)
२. वरिष्ठ उपाध्यक्ष – सन्तोष गुरुङ
३. उपाध्यक्ष – अमृत गुरुङ
४. सचिव भिम गुरुङ
५, सह–सचिव – कृष्ण बहादुर गुरुङ
६. कोषाध्यक्ष – मनकुमारी गुरुङ
७. सह–कोषाध्यक्ष – अशोक गुरुङ

कार्यसमितिमा अन्य सदस्यहरु भने थप गरिने जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८० शुक्रवार - २२:०३:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology