Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङको उम्मेदवारी घोषणा

एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङको उम्मेदवारी घोषणा

images

इच्छाकामना न्युज

१८, आश्विन २०८०
एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङको उम्मेदवारी घोषणा
images

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने भएका छन् ।

एनआरएनए अभियानमा लामो समयदेखि सक्रियताका साथ लाग्दै ११औं अन्तराष्ट्रिय महाधिवेसनसम्म आाईपुग्दा आफ्ना सहकर्मी साथीहरू, अग्रजहरु र एनआरएनए अभियान्ताहरूले अन्तर्राष्ट्रिय समन्वय परिषदको एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा उम्मेदवारी दिन सुझाव आएको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै फेसबुकमा गुरुङले लेखेका छन्, ‘गैरआवासीय नेपाली संघको अभियानमा लामो समयदेखि आबध्द रहि ११औं अन्तराष्ट्रीय महाधिवेसनसम्म आाईपुग्दा मेरा सहकर्मी साथीहरू, अग्रजज्यूहरु, शुभ(चिन्तकज्यूहरु , डेलिगेट्स ज्युहरू एवं एनआरएनए अभियान्ताहरूले अन्तराष्ट्रयीय समन्वय परिषदमा मलाई पनि आबद्ध भई काम गर्न सल्लाह सुझाब दर्साउनु भएकोले यस पटक एसिया क्षेत्रको महिला संयोजकमा बसेर काम गर्ने इच्छा ब्यक्त गरेकी छु । सदाझै यहाँहरूको अपार माया ,साथ ( सहयोगसगै अमूल्य मत पाउने असिम आशा राखेकी छु ।’

images
प्रकाशित मिति :आश्विन १८, २०८० बिहिवार - ०८:२५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology