Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जलपाईगुढीमा आयोजित तेक्वान्दो प्रतियोगितामा सहभागी इच्छाकामनाका सबै खेलाडीले उपाधी जित्यो 

जलपाईगुढीमा आयोजित तेक्वान्दो प्रतियोगितामा सहभागी इच्छाकामनाका सबै खेलाडीले उपाधी जित्यो 

images

इच्छाकामना न्युज

११, भाद्र २०८०
जलपाईगुढीमा आयोजित तेक्वान्दो प्रतियोगितामा सहभागी इच्छाकामनाका सबै खेलाडीले उपाधी जित्यो 
images

भारत । यहि अगस्ट २६ र २७ तारिखका दिन भारतको पश्चिम बंगाल स्थित जलपाईगुढीमा आयोजित फस्ट ओपन इन्टरनेशनल तेक्वान्दो प्रतियोगितामा सहभागी चितवनको इच्छाकामना गाउँपालिकाका सबै खेलाडीले उपाधी जितेको छ ।

उक्त प्रतियोगितामा इच्छाकामनाबाट २२ जना खेलाडी सहभागी थिए । उनीहरु सबैले प्रतियोगितामा उपाधी जितेको टिम लिडर एवं तेक्वान्दो प्रशिक्षक मेलिना गुरुङ मगरले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सहभागी २२ खेलाडी मध्य ९ जनाले स्वर्ण पदक, ७ जनाले रजत पदक र ६ जनाले कास्य पदक जितेको छ ।

कसले कुन उपाधी जिते हेर्नुस् नामावली

370419682_1553149828765562_2495679208817216504_n.jpg

images
प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - ०७:५५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology