Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

धादिङको शंखादेवी मावि मझिमटारद्वारा स्कुल बस संचालनमा

धादिङको शंखादेवी मावि मझिमटारद्वारा स्कुल बस संचालनमा

images

इच्छाकामना न्युज

२४, श्रावण २०८०
धादिङको शंखादेवी मावि मझिमटारद्वारा स्कुल बस संचालनमा
images

मझिमटार । धादिङको बेनीघाट रोराङ ९ मझिमटारमा रहेको श्री शंखादेवी माध्यमिक विद्यालयले स्कुल बस सञ्चालनमा ल्याएको छ । टाढाबाट आउने विद्यार्थीहरुको सहजताका लागि बस सञ्चालनमा ल्याएको हो । 

गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ‘विवेक’ले एक कार्यक्रमबिच स्कुल बसको उद्घाटन गर्नुभएको हो ।उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,वडाध्यक्षहरु र अभिभावकहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको  समेत उपस्थिति रहेका थिए ।  

नेपाल सरकार बागमती  प्रदेश सामाजिक विकास  मन्त्रालय हेटौंडाको अनुदानमा स्कुल बस सञ्चालनमा ल्याएको हो । 

images
प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - ११:४७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology