Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगको ३५ दिने सूचना

भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगको ३५ दिने सूचना

आयोगको सूचनामा चितवनको इच्छाकामना, गोरखाको शहिद लखन गाउँपालिका प¥यो, तनहुँको आँबुखैरेनी र गोरखाको गण्डकी गाउँपालिका परेन

images

इच्छाकामना न्युज

१०, माघ २०७७
भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगको ३५ दिने सूचना
images

मुग्लिन, १० माघ । भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन भूमी सम्बन्धि समस्या समाधान आयोगले ३५ दिने सूचना सार्वजनिक गरेको छ। आयोगले शुक्रबार एक राष्ट्रिय दैनिकमा सो सम्बन्धि सूचना सार्वजनिक गरेको हो।
आयोगले निवेदन दिन आग्रह गरेको सूचना अनुसार चितवनको इच्छाकामना गाउँपालिकार गोरखाको शहिद लखन गाउँपालिकाका भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुले निवेदन दिन पाउने भएको छ। तर सँगै रहेको गोरखाको गण्डकी गाउँपालिका, तनहुँको आँबुखैरेनी गाउँपालिकाका भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुले भने तत्काल निवेदन दिन पाउनेछैन।

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - ०९:३७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology