Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चन्द्रमाया गुरुङको स्मृतिमा नेपालमा क्यान्सर पिडित र विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग

चन्द्रमाया गुरुङको स्मृतिमा नेपालमा क्यान्सर पिडित र विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग

images
चन्द्रमाया गुरुङको स्मृतिमा नेपालमा क्यान्सर पिडित र विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग
images

काठमाडौं, ५ माघ । तमुधिँ युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङकी पत्नी चन्द्रमाया गुरुङको स्मृतिमा उनका साथीहरुले नेपालमा सहयोग गरेका छन् ।
बेलायतस्थित रेडिङ ब्रेकसायर अस्पतालका साथीभाइहरुको तर्फबाट स्वर्गीय चन्द्रमाया गुरुङको स्मृतिमा नेपालमा क्यान्सर पीडित बिरामीसहित विभिन्न संस्थाहरुलाई सहयोग गरेका हुन् ।
श्रीमती यामकुमारी थापा र उषा गुरुङको संयोजनमा उठाएको २ लाख १८ हजार रुपैयाँ नेपालमा सहयोग पठाएको जानकारी दिएको छ ।
सो रकममध्येमा रमेश प्रसाईँको श्रीमतीका नानीहरुको स्याहार सुसारका लागि एक लाख रुपैयाँ, क्यान्सर पीडितका लागि ५० हजार रुपैयाँ, रवि लामिछानेले सुरुवात गरेको अस्पताल अभियानमा ५० हजार रुपैयाँ र कृष्ण कँडेलका लागि १८ हजार रुपैयाँ पठाएको जनाएको छ ।

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - १९:०८:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology