Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

नेपाली काङ्ग्रेस बेनिघाट रोराङ गापाका सचिव सुवास विसुरालद्वारा पदबाट राजिनामा

नेपाली काङ्ग्रेस बेनिघाट रोराङ गापाका सचिव सुवास विसुरालद्वारा पदबाट राजिनामा

images
नेपाली काङ्ग्रेस बेनिघाट रोराङ गापाका सचिव सुवास विसुरालद्वारा पदबाट राजिनामा
images

धादिङ, १ माघ । नेपाली काँग्रेस बेनीघाट रोराङ गाउँपालिकाका सचिव सुवास विसुरालले पदबाट राजिनामा दिनुभएको छ ।

व्यक्तिवादी प्रवृतिबाट गरिने निर्णयहरुको सँधै साक्षी वस्न नसकिने बन्दै सचिव विसुरालले सचिव पदबाट राजिनामा दिनुभएको हो ।

विगत ४ वर्ष देखि पार्टीमा चुनावी समिक्षा समेत भएन, नियमित बैठक वसेर गर्नु पर्ने निर्णयहरु कसैको बन्द कोठाबाट सार्वजनिक हुन्छ सचिवको हैसिएतले आफु सधैं कसैको बन्द कोठामा भएको निर्णयको साक्षी मात्र बस्न नसक्ने भन्दै राजिनामा दिएको हुँ विसुरालले भन्नु भयो ।

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १९:०४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology