Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

राष्ट्रिय युवा संघ देवघाटको अध्यक्षमा सुकु गुरुङ

राष्ट्रिय युवा संघ देवघाटको अध्यक्षमा सुकु गुरुङ

इच्छाकामना न्युज

१३, फाल्गुण २०७९
राष्ट्रिय युवा संघ देवघाटको अध्यक्षमा सुकु गुरुङ

देवघाट । राष्ट्रिय युवा सङ्घ देवघाटकाे अध्यक्षमा सुकु गुरुङ चयन भएका छन् । युवा सङ्घ देवघाटकाे शनिबार सम्पन्न तेस्राे अधिवेशनबाट गुरुङकाे अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन भएकाे हाे ।

images

333590379_218489857307678_5729304456234486552_n.jpg

अधिवेशनमा नेकपा एमालेका उपाध्यक्ष हरिराज क‌ंडेल, राष्ट्रिय युवा सङ्घ तनहुँका अध्यक्ष मदन तिमिल्सना लगायतले बाेलेका थिए ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७९ शनिवार - २१:००:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology