Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

मगर दिवसको दिन फागुन १५ गते देवघाट गाउँपालिकाले दियो सार्वजनिक विदा

मगर दिवसको दिन फागुन १५ गते देवघाट गाउँपालिकाले दियो सार्वजनिक विदा

इच्छाकामना न्युज

१३, फाल्गुण २०७९
मगर दिवसको दिन फागुन १५ गते देवघाट गाउँपालिकाले दियो सार्वजनिक विदा

देवघाट । देवघाट गाउँपालिकाले फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ४१ औ मगर दिवसका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

images

उक्त दिन गाउँपालिका अन्तर्गतका कार्यालय, शैक्षिक संस्था बन्द रहनेछ ।

यसअघि जिल्लाकै म्याग्दे गाउँपालिकाले पनि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

332786643_671392551453174_2962753191793869895_n.jpg

images
प्रकाशित मिति :फाल्गुण १३, २०७९ शनिवार - २०:५३:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology