Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

एकिकृत अखिल नेपाल शिक्षक संगठन बेनिघाट रोराङको अध्यक्षमा सुमन खनाल चयन

एकिकृत अखिल नेपाल शिक्षक संगठन बेनिघाट रोराङको अध्यक्षमा सुमन खनाल चयन

images

इच्छाकामना न्युज

२१, माघ २०७९
एकिकृत अखिल नेपाल शिक्षक संगठन बेनिघाट रोराङको अध्यक्षमा सुमन खनाल चयन
images

बिशालटार । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठन बेनिघाट रोराङ गाउँपालिका स्तरीय समितिको अध्यक्षमा सुमन खनाल निर्विरोध चयन भएको छ । संगठनको आज सम्पन्न तेस्रो अधिवेशनले खनाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।

संगठनको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, महिला उपाध्यक्षमा खड्गकुमारी डल्लाकोटी (जुना), उपाध्यक्षमा दीर्घ बहादुर थापा, सचिवमा रामकृष्ण डल्लाकोटी र कोषाध्यक्षमा के.बी. पौडेललाई चयन गरेको छ । 

साथै अधिवेशनले सदस्यहरुमा नविन्द्र चेपाङ, निरज चेपाङ, अप्सरा उप्रेती, सीता भण्डारी, पार्वती धरेल,  लक्ष्मी त्रिपाठी, बिमला ढकाल (सिलवाल), रचना श्रेष्ठ, महेश श्रेष्ठ, प्रशान्त बसेल र महेश सुनार रहेका छन् ।

images
प्रकाशित मिति :माघ २१, २०७९ शनिवार - २०:२४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology