Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

मलेखु स्थित बागेश्वरी मावि रिचोकटारले मनायो ६३ औँ वार्षिकोत्सव

मलेखु स्थित बागेश्वरी मावि रिचोकटारले मनायो ६३ औँ वार्षिकोत्सव

images

इच्छाकामना न्युज

२८, पौष २०७९
मलेखु स्थित बागेश्वरी मावि रिचोकटारले मनायो ६३ औँ वार्षिकोत्सव
images

मलेखु । बागेश्वरी माध्यमिक विद्यालय वेनिघाट रोराङ ३ रिचोक्टार मलेखु धादिङले ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन त्रिपाठीको सभापतित्व तथा वाग्मती प्रदेश सांसद मायादेवी शर्मा कडेँलको प्रमुख आतिथ्यता र गाउँपालिका अध्यक्ष कृष्ण बहदुर थपलिया ‘विवेक’को विशेष आतिथ्यतामा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ , शिक्षा युवा तथा खेलुकुद शाखा शिक्षा अधिकृत बोधराज पाठक , समाजसेवी ,चन्दादाता एनएच के जर्मनी विभिन्न पार्टीक अध्यक्ष , सभापति तथा अभिभावकहरुको उपस्थिति रहेका थिए ।

images
प्रकाशित मिति :पौष २८, २०७९ बिहिवार - २१:३१:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology