Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाद्वारा नि:शुल्क घर नक्शा सेवा सुरु

आँबुखैरेनी गाउँपालिकाद्वारा नि:शुल्क घर नक्शा सेवा सुरु

images

इच्छाकामना न्युज

१९, पौष २०७९
आँबुखैरेनी गाउँपालिकाद्वारा नि:शुल्क घर नक्शा सेवा सुरु
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रमबमोजिम नि:शुल्क घर नक्शा सेवा सुरु गरेको छ। मंगलबार वडा नं.३ निवासी मनमाया थापा र अनिता थापालाई घरको नि:शुल्क नक्सा हस्तान्तरण गरेर सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

नि:शुल्क नक्सा हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, लेखा अधिकृत नारायणप्रसाद ढकाललगायतको उपस्थिति थियो। 

images
प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - २१:४०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology