Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा भोट हालेर गोरखा आईपुगे

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा भोट हालेर गोरखा आईपुगे

इच्छाकामना न्युज

४, मंसिर २०७९
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा भोट हालेर गोरखा आईपुगे

गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनाव अवलोकनका लागि गोरखा पुगेका छन्।

images

चितवनको भरतपुरका मतदाता रहेका प्रचण्ड गोरखा-२ मा प्रतिनिधि सभा उम्मेदवार छन्। आज बिहान भरतपुरमा मत खसालेर प्रचण्ड गोरखा पुगेका हुन्।

गोरखाबाट चुनाव लडेको विषयमा बोल्दै प्रचण्डले भने- चितवन छोडेको होइन, गोरखा गएको मात्रै हो।

 

images
प्रकाशित मिति :मंसिर ४, २०७९ आइतवार - ११:४२:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology