चितवनमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु हुनमा ढिलाइ

काठमाडौँ,२३ चैत चितवनमा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु हुनमा ढिलाइ भएको छ । भरतपुर महानगरपालिकाले हिजै भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा...पुरा पढ्नुहोस

क्वारेन्टाइनमा बसेकाको कोभिड–१९ परीक्षण गर्ने तयारी सुरु

काठमाडौँ,२३ चैत सरकारले भारतबाट आएर क्वारेन्टाइनमा बसेकाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने तयारी सुरु गरेको छ । हिजो कैलालीमा स्थानीय संक्रमित देखिएपछि...पुरा पढ्नुहोस

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ 

काठमाडौँ,२३ चैत भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेका सबै ९४ जनामा कोरोना संक्रमण नभएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलन...पुरा पढ्नुहोस

संक्रमितका आफन्त ६ जनाको रिपोर्ट नेगेटिभ

पर्वत,२३ चैत बेल्जियमबाट फर्किएकी संक्रमित यूवती र महिलाका आफन्तको स्वाव परिक्षण गरिएकोमा ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बागलुङ नगरपालिका ३...पुरा पढ्नुहोस

खोटाङमा १ जनाको नमूना (स्वाव) परिक्षणका लागि धरान पु¥याइयो 

खोटाङ,२२ चैत खोटाङमा गत चैत ४ गते कतारबाट नेपाल फर्किएका दुइ जना मध्ये एक जनाको नमूना (स्वाव) परिक्षणका लागि धरान पु¥याइएको छ...पुरा पढ्नुहोस

आँबुखैरेनी गाउँपालिकाको स्वास्थ्य शाखाले बल्ल बाड्यो पिपिइ

आँबुखैरेनी, २१ चैत तनहुँको आँबुखैरेनी गाउँपालिकाले लकडाउनको झण्डै ११ दिनपछि बल्ल स्वास्थ्यकर्मीलाई पिपिइ वितरण गर्न थालेको छ। विभिन्न स्रोतहरुबाट प्राप्त भएका पिपिइ...पुरा पढ्नुहोस

सबै किसिमका बिरामीको उपचारका कमी हुन नदिन न्याम्स पदाधिकारीलाई मन्त्री ढकालको निर्देशन

काठमाडौं,२१ चैत स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई...पुरा पढ्नुहोस

कोभिड १९ का संक्रमित थपिएका छैनन्ः स्वास्थ्य मन्त्रालय 

काठमाडौं,२१ चैत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना पोजेटिभ भेटिएको विषयमा खण्डन गरेको छ । मन्त्रालयको नियमित ब्रिफिंङको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास...पुरा पढ्नुहोस

कोरोना परिक्षण चितवनमै हुने

चितवन,२१ चैत विश्व व्यापी रुपमा महामारीको रुप लिदै गएको कोरोना भाइरस (कोभिड १९ को परिक्षण अब चितवनमा पनि हुने भएको छ । हिजो...पुरा पढ्नुहोस

तनहुँका सासद किसान श्रेष्ठले व्यक्तिगत खर्चमा भेन्टिलेसन सहितको अस्पताल बनाउने

दमौली, २१ चैत तनहुँ जिल्ला भर एउटा पनि भेन्टिलेटर सहितको आईसियु उपचार कक्ष नभएको हुँदा ४० देखि ५० लाख सम्म लाग्ने आफ्नो...पुरा पढ्नुहोस

चिकित्सकहरूले अनुभव आदानप्रदान गर्ने 

काठमाडौँ,२१ चैत नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ को सम्भावित जोखिम कम गर्ने बारेमा विश्व समुदायले अङ्गालेका अभ्यासका बारे नेपाली चिकित्सकहरूले अनुभव...पुरा पढ्नुहोस

७३ जनाको कोरोना आशङ्कामा नमूना जाँच 

काठमाडौँ,२० चैत बितेको ४८ घण्टामा ७३ जनाको कोरोना भाइरसको आशङ्कामा नमूना परीक्षण गरिएकोमा कसैमा पनि सङ्क्रमण नभेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...पुरा पढ्नुहोस