चन्दा उठाएर क्वारेन्टाइन स्थापना 

सिन्धुपाल्चोक,१७ चैत सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मा स्थानीयबाट चन्दा उठाएर क्वारेन्टाइन स्थापना गरिएको छ । इच्छा हुने एक व्यक्ति बराबर...पुरा पढ्नुहोस

धादिङका सङ्क्रमित युवकसँगै आएका लमजुङका ६ जना क्वारेन्टाइनमा 

लमजुङ,१७ चैत धादिङका कोरोना सङ्क्रमित युवकसँगै एउटै विमानमा आएका लमजुङका ६ जना सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका चार जना लमजुङमै र...पुरा पढ्नुहोस

लकडाउन प्रभावकारी बनाउन स्थानियहरु जुट्दै

धादिङ,१७ चैत धादिङको सिद्धलेक गाउँपालिकाको वडा नम्बर ३ मझुवाटारका स्थानिय लकडाउन प्रभावकारी कार्यन्वयनको लागि एकजुट भएका छन् । गाउँमा अपरिचित व्यक्तिहरु देखेमा...पुरा पढ्नुहोस

बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी 

काठमाडौँ,१७ चैत सरकारले रुघाखोकी र ज्वरो आएका बिरामीको उपचारै नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई...पुरा पढ्नुहोस

गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय 

काठमाडौँ,१७ चैत प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ...पुरा पढ्नुहोस

११ प्रकारका मेडिकल सामग्री आज प्रदेशमा पठाइने

काठमाडौँ,१७ चैत चीनबाट ल्याइएका ११ प्रकारका मेडिकल सामग्री आज प्रदेशमा पठाइने भएको छ । हिजो बिहान नेपाल वायु सेवा निगमको चार्टर्ड विमानबाट...पुरा पढ्नुहोस

लकडाउन २५ गते मध्यरातिसम्म लम्ब्याउने सरकारको निर्णय 

काठमाडौँ,१७ चैत सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन यही चैत २५ गते मध्यरातिसम्म लम्ब्याउने निर्णय गरेको छ । हिजो साँझ बसेको...पुरा पढ्नुहोस

नेकपाका स्थानिय नेता तथा मुग्लिनका युवा व्यवसायि कडेलद्वारा घरभाडा मिनाहाको घोषणा

मुग्लिन, १६ चैत इच्छाकामना ४ मुग्लिन निवासी नेकपाका स्थानिय नेता तथा युवा व्यवसायी रामहरि कडेलले आफ्नो घरमा भाडामा बसेका व्यवसायीलाई १ महिना...पुरा पढ्नुहोस

घरभाडामा छुट दिन इच्छाकामनाका काङ्ग्रेस वडाध्यक्षले गरे घरधनिलाइ अपिल

मुग्लिन, १६ चैत चितवनको इच्छाकामना ५ का वडाध्यक्ष मोदराज सिलवालले घरबेटीहरुलाई घरभाडामा सहुलियत प्रदान गर्न आग्रह गर्नुभएको छ । विश्वभर फैलिएको कोरोना...पुरा पढ्नुहोस

विदेशबाट आए पनि स्थानीय तहको क्वारेन्टाईनमा कोहि पनि बसेनन्

आँबुखैरेनी, १६ चैत विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको नोबल कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि विभिन्न देशमा रहेका नेपालीहरु फर्कने क्रम बढ्यो। उनीहरु फर्कदा...पुरा पढ्नुहोस

आँबुखैरेनी गाउँपालिकाले गर्‍यो यस्तो निर्णय, घरभाडा निःशुल्क देखी मोबाईल ट्रान्सपोटेशन मार्फत खाद्यान्न र तरकारी सप्लाई गर्ने

आँबुखैरेनी, १६ चैत देशमा पछिल्लो समय उत्पन्न परिस्थितीको विषयमा तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक बसेको छ। आज बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा...पुरा पढ्नुहोस

आँबुखैरेनीमा टोल सुधार समितिले क्लोरिन झोल छर्किन सुरु ग¥यो

आँबुखैरेनी, १६ चैत तनहुँको आँबुखैरेनी गाउँपालिकाको एउटा टोल सुधार समितिले आँबुखैरेनी बजारमा क्लोरिन झोल छर्किन सुरु गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिदै...पुरा पढ्नुहोस