कोरोनाको त्रासले सोलुखुम्बुको पर्यटकीय क्षेत्र सुनसान 

सोलुखुम्बु,१० चैत कोरोना भाइरसको सङ्क्रमणको त्रासले सोलुखुम्बुको पर्यटकीय क्षेत्र सुनसान बनेको छ । पर्यटकले भरिभराउ हुने यस मौसममा जिल्लाका अधिकांश पर्यटकीयस्थलहरूमा पर्यटकको...पुरा पढ्नुहोस

इच्छाकामनाका चेपाङ समुदाय व्यवसायिक तरकारी खेतीमा रमाउदै

मुग्लिन ,६ चैत धुषा र डाँडा गाउँका भिरालो बारीको ससाना पटामा हरियाली काँक्रोको लहराले झपक्कै ढाकेको छ । चितवनको पहाडी भेग इच्छाकामना...पुरा पढ्नुहोस

पर्यटक शुन्य हुदै सौराहा, बैंकको व्याज र किस्ता छुटको माग गर्दै व्यवसायी

चितवन, ३ चैत  कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग मागेका...पुरा पढ्नुहोस

असिना पानीले बालीनाली नष्ट 

अछाम,२ चैत हावा हुरीसंगै आएको असिना पानीले खाद्यन्न बाली नष्ट गरेको छ । हिजो दिउँसो परेको असिना पानीले साँफेबगर नगरपालिका १२ खप्तडमा...पुरा पढ्नुहोस

पर्वतको विहादीमा पशुपालनमा नयाँ कार्यक्रम

पर्वत, २४ फागुन पर्वतको विहादी गाउँपालिकाले उन्नत जातका गाई र भैँसी किन्न किसानलाई २० हजार रुपैयाँ अनुदान दिने भएको छ । पशुपालनमा...पुरा पढ्नुहोस

छिम्केश्वरी महोत्सवको जानकारी दिन काठमाडौमा पत्रकार सम्मेलन गरिने

आबुखैरेनी, ९ फागुन तनहुँकै सबैभन्दा अग्लो स्थान छिम्केश्वरीको पर्यटन प्रवर्द्धनका लागि आयोजना हुन लागेको छिम्केश्वरी पर्यटन तथा सान्स्कृतिक महोत्सव २०७६ बारे जानकारी...पुरा पढ्नुहोस

मौसमका कारण पर्वतको कफीमा असर

पर्वत, ९ फागुन मौसममा आएको फेरबदलले गण्डकी प्रदेशमा यसवर्ष कफी उत्पादनमा ह्रास हुने भएको छ । राष्ट्रिय उत्पादनमा गण्डकीबाट २८ प्रतिशत योगदान...पुरा पढ्नुहोस

यसपालिको फागु पुर्णेमा छिम्केश्वरिमा ३ दिने पर्यटन तथा सास्कृतिक महोत्सव हुने

आबुखैरेनी, ६ फागुन यसपालीको फागु पुर्णिामाको अवसर पारेर तनहुँको सबै भन्दा अग्लो डाडामा रहेको प्रसिद्ध धार्मिक स्थल छिम्केश्वरिमा ३ दिने पर्यटन तथा...पुरा पढ्नुहोस

कृषिजन्य सामाग्री पार गरेकै चर्को कर लिन्छ इच्छाकामना गाउँपालिका

मुग्लिन, २१ माघ स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला चितवनको इच्छाकामना गाउँपालिकाले यहाँबाट लैजाने कृषिजन्य सामग्रीमा कर लिन थालेको छ...पुरा पढ्नुहोस

इच्छाकामना, छिम्केश्वरी र मनकामनाको डाडाँमा साहसिक पर्यटक दौड प्रतियोगिता हुने

आँबुखैरेनी, २१ माघ तनहुँको छिम्केश्वरी माई, चितवनको इच्छाकामना माई र गोरखाको मनकामना माईको डाडाँहरुलाई समेटेर साहसिक पर्यटक दौड प्रतियोगिता ‘तिनदेवी एडभेन्चर च्यालेन्ज–२०२०’...पुरा पढ्नुहोस

त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप प्रतियोगिता सम्पन्न

मुग्लिन, १९ माघ  नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित...पुरा पढ्नुहोस

इच्छाकामनामा स्थानीय उत्पादन बाह्य बिक्री करको नाममा प्रहरीको आँखै अगाडी अवैध असुली

मुग्लिन, १९ माघ चितवनको इच्छाकामना गाउँपालिकामा स्थानीय उत्पादन बाह्य बिक्री करको नाममा अवैध रुपमा रकम असुली भएको छ । गाउँपालिकाले इच्छाकामना गाउँपालिकामा उत्पादन...पुरा पढ्नुहोस