कुनै समस्या प¥यो ? आँबुखैरेनीमा यी नम्बरमा सम्पर्क गर्नुहोस्

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कुनै समस्या परे सम्पर्क गर्नको लागि आपतकालिन नम्बर सार्वजनिक गरेको छ । नागरिकको सहजताका लागि गाउँपालिकाले आपतकालिन नम्बर सार्वजनिक गरेको हो ।
सम्पर्क नम्बरहरु
१. गाउँपालिका अध्यक्ष गिर बहादुर थापा मो. ९८४६३२२९५७
२. इप्रका आँबुखैरेनी प्रमुख प्रनि बुद्धि प्रसाद सुवेदी मो. ९८५६०९०१७१
३. गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय मो. ९८४६०६३०९२
४. गाउँपालिका नि. प्रशासकिय अधिकृत बुद्धि प्रसाद भुषाल मो. ९८५५०१७५०५