चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

चितवन, ३० मंसिर

चलचित्र विकास वोर्डका कार्यकारी अध्यक्ष केशब भट्टराईको असामयिक निधन भएको छ । आइतबार राती कुशल अभिनेता तथा निर्माता समेत रहेका भट्टराईको निधन भएको हो । हृदयाघात भउएपछि थप उपचार गर्ने क्रममा ओम अस्पतालमा उनलाई मृत घोषण गरिएको थियो ।