सुरू भयाे आईएमई लोक स्टारको भाेटिङ, राजु गुरूङलाई सक्दाे धरै भाेट गराै

काठमाडौ, ५- भदौ।

आईएमई लोक स्टार का प्रतियोगी गोरखाका राजु गुरुङ गत विहिबार बाट टप १२ भित्र सुरक्षित हुनु भएको छ । सो एपिसोट बाट दुई जना प्रतिस्पर्धी सुष्मा कुमारी झाँ र रेशम निर्दोष बाहिरीएका छन् ।

बाहिरीएका दुई प्रतिष्पर्धी Vote कम भएरै बाहिरीएका हुन । त्येसैले प्रतिष्पर्धी मध्यकै उत्कृष्ट गला र कलाका धनी तपाई हाम्रो भाई छोरा राजु गुरुङ लाई सक्दो भोट गरी IME NEPAL LOK STAR बनाउन सहयोग गरौ ।

 

IME PAY को मोबाईल एप्लिकेशन बाट गत सोमबार बाटै भोट खोलिएको छ भने मोबाईल SMS बाट भने आज बिहिबार साँझ ८:३० बजे बाट भोली शुक्रबार १२:०० बजे सम्म भोट खुल्ला  रहनेछ । राजु गुरुङलाई भोट गर्ने तरिका :

नेपालका लागि L<space> 19 send to 37000

भारतका लागि L<space> 19 send to 53010

कतारका लागि L<space> 10 send to 92300

साथै Landline बाट 16677 डाईल गरी 19 Dail गरेर भोट गर्न सकिन्छ ।

SMS र IME PAY को यप्स दुबै बाट Unlimited भोट गर्न सकिन्छ । त्येस्तै अन्य देश बाट IME NEPAL LOK STAR बाट प्रतिष्पर्धीहरुलाई सुचारु गरिदिएको आधिकारीक कन्टेस्टेन्ट IME PAY को मोबाईल वालेट बाट पनि भोट जम्मा गर्न सकिने सुबिधा दिएको छ जस्को लागि विदेशमा रहेका शुभचिन्तक नेपाली दाजुभाई तथा दिदी बिहीनीहरुले नजिकको IME मा गै ‭NCELL नम्बर +977 9808108288‬ र Raju Gurung लेखि आफुले सकेको भोट किन्न सकिन्छ । नेपाली रु. ५०० रुपैया बराबर १०० भोट किन्न सकिने आयोजकले जनाएको छ ।

 

भिडियाे हेर्नुहाेस