मुग्लिनकी एलिना श्रेष्ठद्वारा आत्महत्या

मुग्लिन, २९ बैशाख

मुग्लिन बजारमा गएराती एकजना महिलाले आत्महत्या गरेकी छिन । इच्छाकामना गाउँपालिका -५ मुग्लिन बजार का राम कुमार श्रेष्ठको श्रीमती २४ वर्सिया एलिना श्रेष्ठले आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक नबिनराज बुढाथोकीले जानकारी दिनु भयो । आत्महत्याको कारण नखुलेको र अनुसन्धान भैरहेको प्रहरिले जानकारी दिएको छ ।